संस्कृत-शब्दकोशः

विक्रमसंवत् विक्रमाब्द

विक्रमादित्य

विक्रमादित्यः (पुंलिङ्ग)


अर्थ−
भारतको मध्य प्रदेशमा पर्ने मालवा प्रान्तको प्राचीन राजधानी उज्जयिनीका प्रसिद्ध एक प्रतापी राजा, जसको पिताको नाम गन्धर्वसेन र भाइको नाम भर्तृहरि थियो । यिनको राज्याभिषेकको दिनदेखि विक्रम संवत्सर चलेको हो । यिनीहरू ६ भाइ थिए, दाजुले अधर्म गरेकोले दाजुलाई मारेर आफैंले धर्मसाथ राज्य गरी राज्यको विस्तार गरेर आफ्नो भाइ भर्तृहरिलाई राज्य सुम्पेर आफू देशाटनमा निस्के ।



Correction: