विक्रान्ता (पुंलिङ्ग)
अर्थ− सिंह । (विक्रान्तृ) ।
विक्रान्ता (स्त्रीलिङ्ग)
अर्थ− १. बढेमूल,२. जयन्ती फूल,३. हुर्हुरे / आदित्यभक्त,४. विष्णुकान्ता,५. बाह्रमासे फूल,६. मुसाकाने झार,७. हंसपदी झार ।