संस्कृत-शब्दकोशः

विक्रान्त विक्रान्तृ

विक्रान्ता

विक्रान्ता (पुंलिङ्ग)


अर्थ−
सिंह । (विक्रान्तृ) ।


विक्रान्ता (स्त्रीलिङ्ग)


अर्थ−
१. बढेमूल,
२. जयन्ती फूल,
३. हुर्हुरे / आदित्यभक्त,
४. विष्णुकान्ता,
५. बाह्रमासे फूल,
६. मुसाकाने झार,
७. हंसपदी झार ।



Correction: