संस्कृत-शब्दकोशः

विक्रीयासम्प्रदान विक्रेय

विक्रुष्ट

विक्रुष्टम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + क्रुष (आह्लादे रोदने च) - भावे "क्तः" (३-३-११४)

अर्थ−
१. गुहार,
२. गाली,
३. गान विद्याका दश गुणमध्ये एक जसमा पद र अक्षर स्पष्ट हुने र उच्च स्वरले गाइने गरिन्छ ।


विक्रुष्ट (विशेषण)


अर्थ−
१. दया नभएको/ निठुरी,
२. गुहार मागेको ।



Correction: