विक्रुष्टम् (नपुंसकलिङ्ग)
अर्थ− १. गुहार,२. गाली,३. गान विद्याका दश गुणमध्ये एक जसमा पद र अक्षर स्पष्ट हुने र उच्च स्वरले गाइने गरिन्छ ।
विक्रुष्ट (विशेषण)
अर्थ− १. दया नभएको/ निठुरी,२. गुहार मागेको ।