विक्षोभः (पुंलिङ्ग)
अर्थ− १. मनको चञ्चलता,२. झगडा/टण्टा,३. कुनै अप्रिय वा अनिष्ट घटनाको कारण मनमा हुने विकार ।