विगन्धिका
विगर्भा
विगम
विगमः (पुंलिङ्ग)
निष्पत्ति− वि + गम्लृ (गतौ) - "अप्" (३-३-५८)
प्रयोग− "चारु नृत्यविभागे च तन्मुखं स्वेदभिन्नतिलकं परिश्रमात्"
उल्लेख− रघु० १९-१५
अर्थ−
१. प्रस्थान / एक ठाउँबाट अर्को ठाउँमा जानु,
२. समाप्ति/सकिनु,
३. त्याग,
४. हानि,
५. मृत्यु,
६. मोक्ष ।