विगृहीत (विशेषण)
अर्थ− १. भाग लगाइएको,२. छुट्ट्याइएको,३.समातिएको,४. जसका साथ भिडन्त परेको छ त्यस्तो ।