संस्कृत-शब्दकोशः

विग्राह्य विघटिका

विघटन

विघटनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + घट (चेष्टायाम्) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. जुटेको अङ्गलाई छुट्याउनु,
२. बिगार्नु,
३. भङ्ग गर्नु/नाश गर्नु ।



Correction: