संस्कृत-शब्दकोशः

विघटिका विघट्टन

विघटित

विघटित (विशेषण)


निष्पत्ति− वि + घट (चेष्टायाम्) + णिच् - "क्तः" (३-२-१०२)

अर्थ−
१. नाश पारिएको,
२. बिगारिएको,
३. जोड भएको अङ्कलाई छुट्ट्याइएको ।



Correction: