संस्कृत-शब्दकोशः

विघ्नविनायक विघ्नित

विघ्नाख्या मुद्रा

विघ्नाख्या मुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
दन्तमुद्राझैँ गर्दै तलतिर माझी औँलो सोझो गराउँदा हुने हस्तक्रियाको मुद्राविशेष ।

“तर्जनीमध्यमाऽनामाकनिष्ठाङ्गुष्ठमुष्टिका ॥
अधोमुखी दीर्घरूपा मध्यमा विघ्नमुद्रिका ॥”

(मुद्राप्रकाश) ।



Correction: