विचरण
विचर्चित
विचर्चिका
विचर्चिका (स्त्रीलिङ्ग)
निष्पत्ति− चर्च (अध्ययने) - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− विचर्च्यते
विस्तार− "कच्छ्वां तु पाप पामा विचर्चिका" - अम०
अर्थ−
१. अठारथरी कोढ रोगमध्ये एक रोग,
२. खुजली/ स-साना खटिरा निस्कने र चिलाउने एक रोग ।