संस्कृत-शब्दकोशः

विचर्चित विचलन

विचल

विचल (विशेषण)


निष्पत्ति− वि + चल (कम्पने) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− विशेषेण चलति

अर्थ−
१.बराबर हल्लिने/अस्थिर,
२. आफ्नो ठाउँबाट सरेको,
३. प्रतिज्ञा वा सङ्कल्प छोडेको,
४, अभिमानी ।



Correction: