संस्कृत-शब्दकोशः

विचि विचित

विचिकित्सा

विचिकित्सा (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + कित (संशये) + सन् - "अः" (३-३-१०२)

अर्थ−
१. सन्देह,
२. त्यस्तो शङ्का जुन कुनै कुरा गर्नु अघि विचारमा आउँछ र जसलाई पन्छाएर अठोट गरिन्छ ।



Correction: