संस्कृत-शब्दकोशः

विचेतन विचेष्ट

विचेतस्

विचेतस् (विशेषण)


व्युत्पत्ति− विगतं विरुद्धं वा चेतो यस्य

अर्थ−
१. बेहोस,
२. हडबडाएको,
३. दुष्ट वा मूर्ख,
४. कुनै विषयको ज्ञान नभएको,
५. उदास/खिन्न,
६. विवेक नरहेको ।



Correction: