विच्छर्दित (विशेषण)
अर्थ− १. बान्ता गरिएको,२. हेला वा तिरस्कार गरिएको,३. भुलेको/बिर्सेको,४. सानो वा कम गरिएको ।