विच्छिन्न
विच्छेदक
विच्छेद
विच्छेदः (पुंलिङ्ग)
निष्पत्ति− वि + छिदिर् (द्वैधीकरणे) - "घञ्" (३-३-१८)
अर्थ−
१. काटेर छुट्याउनु,
२. भाग लगाउनु,
३. बिचबाट सिलसिला छुट्नु,
४. नाश,
५.वियोग/विरह,
६. ग्रन्थको अध्याय,
७. कवितामा यति,
८. एक ठाउँबाट अर्को ठाउँमा सार्नु,
९. बिचमा पर्ने खालि ठाउँ ।