संस्कृत-शब्दकोशः

विच्युति विजनता

विजन

विजन (विशेषण)


व्युत्पत्ति− विगतो जनो यस्मात्
प्रयोग− "विजनमिति बलादमुं गृहीत्वा क्षणमथ वीक्ष्य विपक्षमन्तिकेऽन्या"
उल्लेख− माघ० ७-५१

अर्थ−
कोही पनि नभएको/ शून्य ।


विजनम् (नपुंसकलिङ्ग)


अर्थ−
मानिस आदि नभएको शून्य ठाउँ ।



Correction: