विजन्मा (पुंलिङ्ग)
अर्थ− १. कुनै स्त्रीको त्यो छोरो जुन अर्को नाठोबाट जन्मेको हुन्छ,२. वर्णसङ्कर जाति,३. जातिच्युत मानिस । (विजन्मन्) ।