विजयदण्डः (पुंलिङ्ग)
अर्थ− १. सधैँ लडाइँ जित्ने सेना,२. सेनाको एक विशेष प्रकारको विभाग, जसमा विजयविशेष रूपले भर पर्छ ।