विजयाव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
विजयादशमीमा क्षत्रियहरूद्वारा अनुष्ठान गरिने एक व्रत जसमा माघशुक्लसप्तमीमा सूर्यपूजनका साथ आरम्भ गरेर प्रतिमहिना सूर्यका विभिन्न नामबाट पूजा गर्दै बाह्रजना ब्राह्मणलाई सम्मान गरी समाप्तिमा सुवर्णसूर्यमूर्ति दान दिने विधान छ ।