विजिज्ञासा
विजितात्मन्
विजित
विजित (विशेषण)
निष्पत्ति− वि + जि (जये) - "क्तः" (३-२-१०२)
प्रयोग− "नारीभिर्गुरुजघनस्थलाहतानामास्यश्रीविजितविकासिवारिजानाम्"
उल्लेख− माघ० ८-४७
अर्थ−
जितिएको ।
विजितः (पुंलिङ्ग)
अर्थ−
१. जितिएको देश,
२. ज्योतिषमा त्यस्तो ग्रह जुन अर्को ग्रहभन्दा बलमा घटी हुन्छ ।