विजृम्भणम् (नपुंसकलिङ्ग)
अर्थ− १. हाइ/मुख बाउने क्रिया,२. कुनै वस्तुको मुख उघार्नु,३. हाइ गर्नु,४. धनुको ताँदो तान्नु,५. आँखीभौ खुम्चाउनु,६. फैलावट,७. विहार गर्नु,८. कोपिला लाग्नु ।