विज्ञानवादः (पुंलिङ्ग)
अर्थ− १. त्यस्तो सिद्धान्त जसमा ब्रह्म र आत्माको एकता गरिएको हुन्छ,२. त्यस्तो सिद्धान्त जसमा आधुनिक विज्ञानका कुराहरूको मान्यता रहन्छ ।