विड् (पुंलिङ्ग)
अर्थ− १. वैश्य/बनियाँ,२. मानिस,३. लोभ । (विश्) ।
विड् (स्त्रीलिङ्ग)
अर्थ− १. केटी/छोरी/कन्या,२. प्रजा,३. फैलाउ,४. गुहु/विष्टा । (विष्) ।