संस्कृत-शब्दकोशः

विडौजा विड्गन्ध

विड्

विड् (पुंलिङ्ग)


अर्थ−
१. वैश्य/बनियाँ,
२. मानिस,
३. लोभ । (विश्) ।


विड् (स्त्रीलिङ्ग)


अर्थ−
१. केटी/छोरी/कन्या,
२. प्रजा,
३. फैलाउ,
४. गुहु/विष्टा । (विष्) ।



Correction: