संस्कृत-शब्दकोशः

वितण्ड वितण्डावाद

वितण्डा

वितण्डा (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + तडि (ताडने) - "अः" (३-३-१०३)
व्युत्पत्ति− वितण्ड्यते

अर्थ−
१. व्यर्थको झगडा वा राडो,
२. बेमतलबको बहस,
३. अरूको कुरालाई उपेक्षा गर्दै आफ्नो कुरा मात्र गर्नु,
४. डाडु,
५. सिलनामको खोटो ।



Correction: