वितथ (विशेषण)
अर्थ− १. झुटो/असत्य,२. काम नलाग्ने ।
वितथः (पुंलिङ्ग)
अर्थ− आज्ञा, निश्चय, आभार आदिको पालनाको अनुचित अभाव ।