संस्कृत-शब्दकोशः

वितर्दि वितर्दी

वितर्दिका

वितर्दिका (स्त्रीलिङ्ग)


निष्पत्ति− वितर्दि - स्वार्थे "कन्"

अर्थ−
१. वेदी,
२. बरन्डा,
३. मञ्च,
४. कुनै देवतालाई खुसी पार्न बनाइएको मञ्च वा चौतारो ।



Correction: