वितान (विशेषण)
अर्थ−
१. रित्तो/खाली,
२. सार नभएको,
३. उदास ४. मूर्ख,
५. स्वाँठे,
६. पतित ।
वितानः (पुंलिङ्ग)
अर्थ−
१. फैला / विस्तार,
२. ठुलो पाल,
३. चँदुवा,
४. गद्दा,
५. समूह,
६. यज्ञ,
७. यज्ञकुण्ड ८. वेदी,
९. मौका,
१०. टाउकाको घाउमा बाँधिने पट्टी ११. घिन/घृणा,
१२.खाली ठाउँ,
१३. अग्निहोत्र आदि कर्म १४. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले सगण, भगण र दुई गुरु हुन्छन् ।
वितानम् (नपुंसकलिङ्ग)