संस्कृत-शब्दकोशः

वितिमिर वितुन्न

वितीर्ण

वितीर्ण (विशेषण)


निष्पत्ति− वि + तॄ (प्लवनतरणयोः) - "क्तः" (३-२-१०२)
प्रयोग− "वितीर्णे सर्वस्वे तरुणकरुणापूर्णहृदयाः स्मरन्तः संसारं विगुणपरिणामां विधिगतिम्"
उल्लेख− भर्तृ० ३-८६

अर्थ−
१. बितेको,
२. दिइएको,
३. तल झरेको ४. सवारीद्वारा लगिएको,
५. अधीन गराइएको ।



Correction: