वित्तमन्त्री (पुंलिङ्ग)
अर्थ− कुनै राज्य वा प्रान्तको अर्थ विभागको त्यो मुख्य अधिकारी या मन्त्री जसले आर्थिक विभागको काम गर्छ ।