विदग्ध (विशेषण)
अर्थ− १. डढाइएको,२. पकाइएको,३. पचाइएको,४. मासिएको/ नाशिएको ।
विदग्धः (पुंलिङ्ग)
अर्थ− १. विद्वान् मानिस,२. चलाख व्यक्ति,३. स्त्रीलम्पट/ कामुक ।