संस्कृत-शब्दकोशः

विदरण विदर्भजा

विदर्भ

विदर्भः (पुंलिङ्ग)


व्युत्पत्ति− विशिष्टाः दर्भाः कुशाः यत्र
प्रयोग− "एको ययौ चैत्ररथप्रदेशान् सौराज्यरम्यानपरो विदर्भान्"
उल्लेख− रघु० ५-६०

अर्थ−
१. रेगिस्तान,
२. गींजा फुल्ने रोग,
३. आधुनिक

“बरार” नामका देशका राजा विदर्भाः (बहुवचन प्रयोग हुँदा आधुनिक बरारदेशलाई बताउँछन्) । प्राचीन कालमा यो विन्ध्याचलको दक्षिण, दशार्णको पश्चिम, गोदावरीको उत्तर र सुराष्ट्रको पूर्वमा थियो । विशालताले गर्दा यसलाई महाराष्ट्र पनि भनिन्थ्यो । यसको राजधानीको नाम कुण्डिनपुर हो । वर्द्धानामको नदीले उत्तर र दक्षिण दुई भागमा छुट्याउँदा उत्तरको राजधानीलाई अमरावती र दक्षिणको राजधानीलाई प्रतिष्ठान भनिन्थ्यो ।



Correction: