संस्कृत-शब्दकोशः

विदल विदला

विदलन

विदलनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + दल (विशरणे) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. दुई टुक्रा पार्नु,
२. माड्ने वा दल्ने क्रिया ।



Correction: