संस्कृत-शब्दकोशः

विदलान्न विदंश

विदलित

विदलित (विशेषण)


निष्पत्ति− वि + दल (विशरणे) - "क्तः" (३-२-१०२)
प्रयोग− "विदलितमहाकूलामुक्ष्णां विषाणविघट्टनैः "
उल्लेख− माघ० १२-७७

अर्थ−
१. राम्रोसँग दलिएको,
२. माडिएको,
३. टुक्रा-टुक्रा पारिएको, / च्यातिएको ।



Correction: