विदित (विशेषण)
अर्थ− १. जानिएको,२. सूचना गरिएको,३. प्रसिद्ध/प्रख्यात ।
विदितः (पुंलिङ्ग)
अर्थ− विद्वान् मानिस/ कवि ।
विदितम् (नपुंसकलिङ्ग)
अर्थ− ज्ञान ।