संस्कृत-शब्दकोशः

विदीर्ण विदुत्तम

विदु

विदुः (पुंलिङ्ग)


निष्पत्ति− विद (ज्ञाने) - "कुः" बाहु० ।
व्युत्पत्ति− वेत्ति सञ्ज्ञामत्र घातेन
विस्तार− "कुम्भौ तु शिरसः पिण्डौ तयोर्मध्ये विदुः पुमान्" - अम०

अर्थ−
१. हात्तीको टाउकाको बिच भाग,
२. घोडाको कानको तलको भाग ।



Correction: