विदुला
विदून
विदुषी
विदुषी (स्त्रीलिङ्ग)
निष्पत्ति− विद (ज्ञाने) - "शतृ" (३-२-१२४) । शतिर्वसुः (७-१-३६)
व्युत्पत्ति− वेत्ति
प्रयोग− "चिकुरप्रकारा जयन्ति ते विदुषी मूर्धनि सा बिभर्ति यान्"
उल्लेख− नैष० २-२०
अर्थ−
पढे-लेखेकी शिक्षित आइमाई (विद्वस्- शब्दको पुलिङ्गमा - विद्वान्, स्त्रीलिङ्गमा - विदुषी, र नपुंसक लिङ्गमा - विद्वत् यस्ता तीन रूप हुन्छन्) ।