विदूषकः (पुंलिङ्ग)
अर्थ−
१. नाटक वा नाच आदिमा हँसाउने खेल गर्ने मानिस/ हँसाउ/मसखरा,
२. राजा वा धनी मानिसले हाँसो गराउन पालिएको मानिस,
३. स्त्रीलम्पट,
४. नाटकको त्यो पात्र जुन नायकको साथी हुन्छ,
५. भाँडजाति ।
विदूषक (विशेषण)
अर्थ−
१. बिगार्ने,
२. गाली गर्ने,
३. हाजिरीजबाफ दिने ।