विदेशविभागः (पुंलिङ्ग)
अर्थ− कुनै देशको त्यो सरकारी विभाग जसले अरूको देशसँग सम्बन्ध राख्ने राजनैतिक, आर्थिक र विदेशमा बसोवास गर्ने स्वदेशीसम्बन्धी काम गर्छ जुन विदेशमन्त्रीको अधीनमा रहन्छ ।