संस्कृत-शब्दकोशः

विदेशीयविनिमय विदेहकुमारी

विदेह

विदेह (विशेषण)


अर्थ−
१. बेहोस / मूर्छा परेको,
२. मरेको,
३. विनाशरीरको ।


विदेहः (पुंलिङ्ग)


अर्थ−
१. मिथिला प्रान्त,
२. निमिराजा वा निमि राजाको सन्तानको पदवी,
३. योगशास्त्रअनुसार जसले पूर्व जन्ममा योगको साधन गर्दागर्दा स्थूलशरीरको बन्धनबाट छुटेर शरीरको ममता त्याग्ने दृढ अभ्यास गरेको छ र महाविदेहा भन्ने स्थिति प्राप्त गरेको हुन्छ त्यस्तो मानिस ।



Correction: