संस्कृत-शब्दकोशः

विद्याधन विद्याधरी

विद्याधर

विद्याधरः (पुंलिङ्ग)


निष्पत्ति− धृञ् (धारणे) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− विद्यां धरति
प्रयोग− "अवाङ्मुखस्योपरि पुष्पवृष्टिः पपात विद्याधरहस्तमुक्ता"
उल्लेख− रघु० २-६०

अर्थ−
१. आयुर्वेदमा ओखती पकाउने यन्त्रविशेष,
२. एक प्रकारको रतिबन्ध,
३. एक देवयोनिमा जन्मेको पुरुष ।



Correction: