संस्कृत-शब्दकोशः

विद्यापीठ विद्याभ्यास

विद्याप्रतिपद्व्रत

विद्याप्रतिपद्व्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
कुनै महिनाको प्रथम प्रतिपदा तिथिमा धानले वर्गाकार चित्र बनाई भगवान् विष्णु तथा भगवती लक्ष्मीको पूजा, हजार वा त्यसभन्दा केही न्यून सङ्ख्याका कमलका फूल र दूध/खिरको नैवेद्य समर्पण गरी अनुष्ठान गरिने व्रत ।



Correction: