संस्कृत-शब्दकोशः

विद्यावेश्म विद्याव्रतस्नातक

विद्याव्रत

विद्याव्रतः (पुंलिङ्ग)


अर्थ−
गुरुको घरमा बसेर विद्या पढ्ने विचारले व्रत धारण गरेको ब्रह्मचारी ।


विद्याव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
१. गुरुको घरमा बसेर विद्या पढ्ने विचारले धारण गरिएको व्रत,
२. कुनै महिनाको द्वितीया तिथिमा अक्षताद्वारा वर्गाकार आकृति निर्माण गरी त्यसका बिचमा अष्टदल कमल अङ्कित गरेर त्यसको चारैतिर हातमा कमल लिएकी लक्ष्मीको, सरस्वती आदि आठ आठ शक्तिको समेत स्थापना गर्ने र विभिन्न फूलले सरस्वतीको पूजा गर्ने व्रत ।



Correction: