विद्याव्रतस्नातकः (पुंलिङ्ग)
अर्थ− गुरुको घरमा बसेर वेदको अध्ययन र वेद पढ्दाको व्रत पुरा गरेर घर फर्केर अवभृथस्नान गरेको विद्यार्थी ।