संस्कृत-शब्दकोशः

विद्राव विद्रावाण

विद्रावण

विद्रावणम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + द्रु (गतौ) णिच् - "ल्युट्" (३-३-११५)

अर्थ−
१. पग्लिनु,
२. भाग्नु,
३. गल्नु,
४. उड्नु,
५. फटाउनु,
६. मास्नु ।



Correction: