संस्कृत-शब्दकोशः

विद्राविन् विद्रुम

विद्रुत

विद्रुत (विशेषण)


निष्पत्ति− वि + द्रु (गतौ) - "क्तः" (३-२-१०२)
प्रयोग− "विद्रुतक्रतुमृगानुसारिणं येन बाणमसृजत् वृषध्वजः"
उल्लेख− रघु० ११-४४

अर्थ−
१. भागेको,
२. पग्लेको,
३. गलेको,
४. फाटेको,
५. मासेको ।



Correction: