संस्कृत-शब्दकोशः

विद्वद्देश्य विद्विष्ट

विद्वस्

विद्वस् (विशेषण)


निष्पत्ति− विद (ज्ञाने) - "शतृ" (३-२-१२४)। "वसुः" (७-१-३६)
व्युत्पत्ति− वेत्ति

अर्थ−
जानकार/ विद्वान्, (‘विद्वस्’ = शब्दको पुंलिङ्गमा -विद्वान्, स्त्रीलिङ्गमा - विदुषी र नपुंसकलिङ्गमा - विद्वत् यस्ता रूप हुन्छन्) ।


विद्वान् (पुंलिङ्ग)


अर्थ−
१. आत्मज्ञानी,
२. प्रशस्तविद्या जानेको/ पण्डित, (‘विद्वस्’ = शब्दको पुलिङ्गमा - विद्वान्, स्त्रीलिङ्गमा - विदुषी रनपुंसक लिङ्गमा - विद्वत् यस्ता रूप हुन्छन्) ।



Correction: