विधः (पुंलिङ्ग)
अर्थ− १. प्रकार किसिम,२. रूप/ढङ्ग,३. हात्तीको खाना,४. समृद्धि/बढ्ती,५. गुना (जस्तै - ‘दशविधः’ दश गुना, ‘अष्टविधः’ आठ गुना),६. वेतन/ज्याला ।